हेर यहाँ प्रतेक मान्छे, अघि जाने हतारमा छन : गजल


हेर यहाँ प्रतेक मान्छे, अघि जाने हतारमा छन ।
सपना बोक्दै मरभूमिको दुबै अनि कतारमाँ छन ।

कमै गर्ने मिहिनेत, अभिलाषा धेरै बोक्ने
आफु जाती, अरु बैमान, ठान्ने यिनै संसारमा छन ।

गर्छ दुःख एउटा यहाँ, खाने ताक्ने धेरै मुख
संघर्ससिल यी हातहरु, चुरोट संगै गिटारमा छन ।

पक्कै थाछ मानिसलाई, मर्नु पर्छ एकदिन यहाँ
आउने दिन्लाई साच्ने आशमा, पैसा खन्ने बजारमा छन ।

आफ्नै साली, आफ्नै बहिनी अनि आफ्नै नातागोता
चेलीबेटी बेच्ने आशले, सोझो तनको शिकारमा छन
‪#‎रिमझिम_रिमेश‬
‪#‎गजल‬

फेसबुकमा 


1 comment: