हेर कान्छी सुन्दर आकाश, तिम्रो अनि मेरो राज्य
संगै जिउने हाम्रो साहाश, तिम्रो अनि मेरो राज्य
एउटा डीक्का हाम्रो माया, एकताको संभु प्रतिक
साम्राज्यलाई सब्से बकवास, तिम्रो अनि मेरो राज्य
अखंडता, सार्बभौम, दुश्मन संग ठाडो बिरोध
भ्रष्टचारी जनलाई बनबास, तिम्रो अनि मेरो राज्य
हेर कान्छी पुतलिको आखा भित्र तिम्रो स्वोप्न
बार्है मासे हास्ने गुरांश, तिम्रो अनि मेरो राज्य
फेसबुकमा पनि

Post by रिमझिम रिमेश.
wow
ReplyDelete