सोझो म : कविता




म सोझो तिमीलाई जोत्न नजान्नु मेरो दोस हो ।
यसै ले तर्केकी तिमि ।
थाहा हुदाहुदै पनी तिम्रो कुभलो सोच्न नसक्ने म,
थाहा हुदाहुदै पनी तिम्रो नराम्रो देख्न नसक्ने म ।
हो म सोझो , तिमीलाई जोत्न नसक्नु मेरो गल्ती हो ।

म संग शब्द अनेक छन तर के भनु,
तिमि बेस्या भएको देख्न नसक्ने म ।
तिमि आफ्नै अस्मिता मेरै अगाडी लुटाएको देख्न नसक्ने म
साच्ची यसैले त सोझो म,
 जरूर तिमीलाई मया गर्ने म सोझो,
 हो म सोझो हो ।
तिमीलाई जोत्न नजान्नु मेरो दोस हो ।

0 प्रतिक्रियाहरु यो जानकारीका लागि: