तिम्रो आसमै मरेको दिन, खुसी हुन्छेऊ होली तिमि: गजल


तिम्रो आसमै मरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।
तुलसी मठमा सरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।

रिसाउने बानी तिम्रो, पोल्दा मेरो मुटु कान्छी
अन्तिम आशु झरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।

एक्लो शरीर मरेको ज्यान, बगर छेउमा लतपतदीदा
कुकुर गिद्ध चरेको दिन, खुसी हुन्छेऊ होली तिमि ।।


फेसबुकमा 



0 प्रतिक्रियाहरु यो जानकारीका लागि: