
तिनै रसलाई पिउन पनी सहज हुन्न साथी
कोही फूल हेर्दै मात्र टिपू टीपू लागे पनी
सबै राम्रा फुल चुडाउने मन हुन्न साथी
हेर्दा उस्तै लाग्छ्न सबै, कुन गरुंगो कुन हलुंगो
तुला राखी जोख्न समेत दम हुन्न साथी
फक्रिएका फुलहरुको रस चुस्ने धेरै हुन्छन ।
प्यास मेटाउन कोपिलाको भर हुन्न साथी ।
हुन्छन अरे उनै फुलनि, जवानिलाई पोख्न आतुर
परिआउदा टिप्नु पर्छ हरपल हुन्न साथी ।
फेसबुकमा
Post by रिमझिम रिमेश.
wow gud gajal
ReplyDelete