उनको नजर मेरो भन्दा खस्किएको पाए: मुक्तक


उनको नजर मेरो भन्दा खस्किएको पाए।
आफ्ना गल्ति था भएसी झस्किएको पाए।
सबै संग टासी टासी , जवानीलाई मातमा चडाइ
उर्ली उर्ली अर्कैसंग मस्किएको पाए।



ट्वीटर मा पनि

0 प्रतिक्रियाहरु यो जानकारीका लागि: