बुढो साइकील चलाउने, जवाना थियो: मुक्त्तक

बुढो साइकील चलाउने, जवाना थियो
नत्थी किन्दी फकाउने, जवाना थियो ।
बोल्न पनी डराऊने, रिसाएको स्वांग पार्दा
अर्की लेराई सताउने जवाना थियो ।



फेसबुकमा पनि  

0 प्रतिक्रियाहरु यो जानकारीका लागि: